काभ्रे सहित ८ जिल्लाका २१ जना पत्रकारले लिए आधारभुत पत्रकारिता तालिम
काभ्रे : बागमती प्रदेशका पत्रकारका लागि काभ्रेको धुलिखेलमा आयोजित आधारभुत पत्रकारिता तालिम आज सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय सञ्चार रजिष्ट्रार कार्यालयले आयोजना गरेको कार्यक्रमको प्रदेश सभाकी उपसभामुख राधिका तामाङले गत १४ गते उद्धघाटन गर्नुभएको थियो । तालिममा काभ्रे, सिन्धुपाल्चोक,सिन्धुली, दोलखा,धादिङ, नुवाकोट,रसुवा, चितवन, जिल्लाका २१ जना पत्रकार सहभागी थिए । तालिममा प्रशिक्षकका […]