सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • उच्च रक्तचापका बिरामीलाई स्वास्थ रहन १० टिप्स

उच्च रक्तचापका बिरामीलाई स्वास्थ रहन १० टिप्स

7260
Shares
उच्च रक्तचापका बिरामीलाई स्वास्थ रहन १० टिप्स

व्यस्त जीवनशैलीका कारण मानिसमा उच्च रक्तचापको समस्या बढ्दै गएको छ ।

उच्च रक्तचाप भएका व्यक्तिले खानपान र जीवनशैली परिवर्तन नगरे मुटुसम्बन्धी रोगको जोखिम उच्च हुन्छ । त्यसैले उच्च रक्तचाप भएका व्यक्ति स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुपर्छ ।

उच्च रक्तचाप भएकाले ध्यान दिनैपर्ने १० कुराहरु :–
–दैनिक पाँच ग्राम भन्दा कम नुन खाने ।
– चिल्लो र बोसोयुक्त खानेकुरा कम खाने ।
–सन्तुलित खाना र प्रशस्त मात्रामा सागसब्जी र फलफूल खाने ।
– शारीरको तौल कायम राख्ने ।
– तनावमुक्त रहने ।
– नियमित शारीरिक व्यायम गर्ने, सक्रिय रहने ।
– धु म्रपा न तथा सु र्ति जन्य प दा र्थको सेवन नगर्ने ।
– वयस्क व्यक्तिले वर्षमा एकपटक नियमित स्वास्थ्य जाँच गराउने ।
– उच्च र क्त चाप भएमा स्वास्थ्यकर्मीको सल्लाहमा नियमित औषधि सेवन गर्ने ।
– म दि रा सेवन नगर्ने ।
विभिन्न एजेन्सीको सहयोगमा

7260
Shares

ट्रेन्डिङ