राष्ट्रिय परिचयपत्र बिवरण दर्ता गराउन प्रशासन कार्यालय काभ्रेको अनुरोध
काभ्रे : राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउन जिल्ला प्रशासन कार्यालय काभ्रेले अनुरोध गरेको छ । पेन्स बुझ्न, सामाजिक सरक्षा भक्ता लिन, लोक सेवाको फारम भर्न, पासपोर्ट बनाउन, बत्ति, पानि र टेलिफोनको सेवा लिने लगायतका अति आवश्यक सेवामा राष्ट्रिय परिचयपत्र नंम्बर अनिवार्य गर्न लागिएकाले विवरण दर्ता गराउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो […]