नायक आकाश र नायिका एलिजा पहिलो पटक “सानु“ मा (भिडियो सहित )
काठमाडौं । नायक आकाश श्रेष्ठ र नायिका एलिजा गौतम पहिलो पटक लोक दोहोरी गीत “सानु” मार्फत स्कृनमा देखिएका छन् । डि.ए.आर मुभिजले बजारमा लेराएको लोक दोहोरी गीत “सानु” मा प्रताप दास, समिक्षा अधिकारी र आयुशा गौतमको स्वर रहेको छ । शब्द संचारकर्मि कमल सरगम, लय घमेश दुलाल, एरेन्ज कमल सौराग, रेकर्डिष्ट बिमल एरिस छिनालको छ […]