सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • धुलिखेल रविओपीमा २२ कोठे विद्यालय भवनको शिलान्यास

धुलिखेल रविओपीमा २२ कोठे विद्यालय भवनको शिलान्यास

9195
Shares
धुलिखेल  रविओपीमा २२ कोठे विद्यालय भवनको शिलान्यास

धुलिखेल, २३ कात्तिकः भुकम्पमा क्षति पुगेको धुलिखेल नगरपालिका वडा नम्बर २ रविओपीमा रहेको सेतीदेवी माविको भवन बन्ने भएको छ । नयाँ बन्न लागेको भवनको आइतबार नगरप्रमुख अशोक कुमार ब्याञ्जुले शिलान्यास गर्नुभएको हो ।

एशियाली विकास बैंक र धुलिखेल नगरपालिकाको गरी ४ करोड ५ लाखमा भवन निर्माण हुनेछ । २२ कोठे पक्की भवन निर्माण हुनेछ । करिब साढे १ बर्षभित्र भवन निर्माण पुरा भइसक्ने धुलिखेल नगरपालिकाको शिक्षा शाखाका अधिकृत भोजकुमार ठकुरीले जानकारी दिनुभयो ।

9195
Shares

ट्रेन्डिङ