यी हुन् अनेरास्ववियु काभ्रेका निर्विरोध निर्वाचित पदाधिकारी
काभ्रे : अनेरास्ववियु काभ्रेको २९ औँ जिल्ला अधिवेशन आज बनेपामा सकिएको छ । सर्वसम्मत नेतृत्व चयन गर्दै आज अधिवेशन सकिएको हो । अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट अध्यक्षमा अशोक खनाल, उपाध्यक्षमा हेमराज हुमागाई, सचिबमा मिलन गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै उपसचिबमा कल्पना लामा, सञ्जिब न्यौपाने र युवराज दाहाल, कोषाध्यक्षमा […]