सबैको समाचार
बुधबार, जेष्ठ २०, २०८३

Breaking News

वेथान्चोकका अध्यक्षलाई विद्यार्थीका प्रश्न,पारिवारिक तथा सामाजिक समस्या भएका विद्यार्थीको शिक्षा सुनिश्चित गर्न पालिकाले के गरिरहेको छ ? सच्याउने र योजना बनाउने प्रतिबद्धता :- अध्यक्ष भगवान अधिकारी

काभ्रे :- जिल्लाको वेथान्चोक गाउँपालिका र ग्रामीण विकास संस्था तथा ईआईएनको संयुक्त आयोजनामा पालिकाभरका १० विद्यालयका विद्यार्थीको सहभागितामा “बालबालिकासँग गाउँपालिका अध्यक्ष” कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानीबारे जानकारी गराउने, आगामी योजना तय गर्न सहजता प्रदान गर्ने, सूचनाको हकबारे बुझाउने तथा विद्यार्थीलाई स्थानीय शासन स्वरूप र सरकारबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको हो। […]