चट्यांङ र पहिरो पीडितलाई लायन्सको सहयोग, प्रभावितको स्थायी बसोबासको माग
काभ्रे :- लायन्स क्लब अफ काठमाण्डु ३२५ डिस्ट्रीक्ट (आई) का १६ वटा समूहको सहयोगमा जिल्लाको पनौती वडा नं ३ तेलमाले निवासी राजु सापकोटाको परिवारलाई नगद ४ हजार रुपैयाँसहित, र जिल्लाकै वेथान्चोक गाउँपालिका वडा नं ६ निवासी पहिरो प्रभावित भीमबहादुर घलानलाई खाद्यान्न तथा लत्ताकपडा हस्तान्तरण गरिएको छ। गत असोज १८ गते अत्याधिक वर्षा पछि भिरालो स्थानमा […]