सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात

सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात

365
Shares
सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात

काठमाडौं । आफूलाई जेनसी समूहको नेतृत्वकर्ता बताउँदै आएका हामी नेपाल नामक गैरसरकारी संस्थाका सञ्चालक सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात भएको छ।

रिपोर्टर्सक्लबमा सञ्चारकर्मीहरूलाई हप्कीदप्की गरेपछि उनीमाथि हातपात र धकेलाधकेल भएको हो।

अहिले प्रहरी पुगिसकेको छ। उनलाई प्रहरी र उनका केही समर्थकले पत्रकार सम्मेलन भएकै कक्षको एक कुनामा घेरेर राखेको छ।

365
Shares

ट्रेन्डिङ