बैंक तथा सहकारीमा चोरी गर्ने ३ भारतीय पक्राउ
बुटवल । रुपन्देहीका विभिन्न बैंक तथा सहकारीमा भएका चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३ भारतीय नागरिकलाई पक्राउ गरेको छ । चाेरी गर्दै पैसा भेला पारेर उनीहरु क्यासिनोमा जाने गरेको खुलेको छ । पक्राउ पर्नेमा उत्तर प्रदेशको गोरखपुर घर बताउने प्रचन्ड विक्की ठाकुर भन्ने आकाश सिंह, सोनु भन्ने जितेन्द्र यादव र अरविन्द भन्ने विष्णु सहनी […]