काठमाडौंका सडकमा भेटिएका गाईबाच्छालाई काञ्जी हाउसमा राखिँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि सडकमा भेटिएका गाईबाच्छालाई काञ्जी हाउसमा राख्ने भएको छ । सडकमा छाडिएका चौपायाले खान नपाएको, तिर्खा लागेका बेला पानीसमेत नपाएको, बिरामी पर्दा उपचार नपाएको र सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै रहने भएकाले यस्ता जोखिमबाट जोगाउन काञ्जी हाउसमा लैजान लागिएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जानकारी दिए । दक्षिणकाली नगरपालिका वडा नम्बर ७ […]