बनेपा महोत्सव तयारी सम्पन्न सञ्चारमन्त्रीद्धारा समउद्घाटन गर्ने
काभ्रे,भाद्र २७ ,३बर्षपछि काभ्रेमा बनेपा मेला–महोत्सवको तयारी सम्पन्न भएको छ । महोत्सव भोलिदेखी सुरु हुदैछ । विजया दशमीको अवसर पारेर भदौ २८ गतेदेखि असोज १० गतेसम्म ‘बनेपा महोत्सव’ हुन लागेको हो । बनेपा व्याइज क्लवको आयोजनामा कला, सस्कृति, कृषि, घरेलु उद्योग तथा व्यापार प्रवद्र्धन गर्ने उद्धेश्यले ‘उग्रेश्वर व्यापारिक, सास्कृतिक मनोरञ्जनात्मक खेल मेला– बनेपा महोत्सव २०७४’ […]