धुलिखेलमा फागुन १२ गते सोनाम ल्होछार सांस्कृतिक उत्सव हुने
काभ्रेको धुलिखेल नगरपालिका वडा नं. २ रवि थिङगाउँमांं ल्होछार सांस्कृतिक उत्सव हुने भएको छ । मञ्जुश्री संवत २८६० को सोनाम डुक ल्होछारको अवसरमा यहि फागुन १२ गते शनिबार लामाद्धारा ल्होफाङ्बा तथा पूजापाठ,बोन्बो झाँकीका साथै राष्ट्रिय एवं स्थानीय चर्चित कलाकारहरुद्धारा बृहत सांस्कृतिंक कार्यक्रम हुने आयोजकले जनाएको छ । सभ्य ह्रिमठिम तामाङ समाज युवा क्लवको आयोजना तथा […]