शिव परियारको रोमान्टिक गीत फुलको सहर
काठमाडौं। मनै लोभ्याउने सेता र गुलाबी गुराँस डाँडा भरी फुलेका छन् । बीचमा कालोपत्रे सडक, जसमा एक जोडी रोयल एनफिल्ड बाइक हुँइकाउँदै आउँदाको मनोरम दृश्यमा चर्चित यूवा संगीतकार शंकर थापा स्माइलले सिर्जेको मधुर रोमान्टिक संगीत बज्न थाल्छ । अनि लोकप्रिय गायक शिव परियारको एकल स्वरमा गीत गुन्जिन थाल्छ “फूलको सहरमा मायाको बस्ती, आऊ मिलि बसाऔं […]