कफी पिउनुका यस्ता फाइदा र बेफाइदा
कफी हामीले दिनहुँ सेवन गर्ने पेय पदार्थ हो। जाडो याममा हामीले कफी अलि बढी नै पिउनेगर्छौं। हामी कसैको घरमा पाउन बनेर गयौं भने, सुरुमै सोधिन्छ, चिया पिउने कि कफी? कफीमा ‘क्याफिन’ हुन्छ। क्याफिन धेरै भयो भने शरीरलाई बेफाइदा गर्छ भने ठिक्क हुँदा फाइदा। प्रत्येक दिन बिहान १ कप कफी पिउनाले शरीरमा दिनभरि स्फुर्ती आउनुका साथै […]