बोन्म्यरो पिडित राजुलाई कसले गर्यो यति धेरै सहयोग ?(भिडियो सहित)
पुजन धिताल /काभ्रे,जेष्ठ,११, बोन्म्यरो पिडित काभ्रेको रोशी गाउपालिका वडा न ४ का १५ वर्षीय राजु रखाल मगर बचाउन समुहले एक कार्यक्रमका बीच देश तथा विदेस बाट उठेको रकम पिडितका उनका पिता बिष्णु रखाल मगरले सहयोग रकम हस्तान्तरण गरेका छन् lउनि हाल काठमाडौंको सिभिल हस्पिटलमा उपचार गराईरहेका छन् l २ वर्ष देखि उक्त रोग वाट पिडित […]