सबैको समाचार
सोमवार, असार ८, २०८३
  • होमपेज
  • काभ्रेमा दोस्रो सुई आक्रमण हल्ला मात्रै : डाक्टर देखि प्रहरी प्रशासन सम्म अझै अन्योल मै

काभ्रेमा दोस्रो सुई आक्रमण हल्ला मात्रै : डाक्टर देखि प्रहरी प्रशासन सम्म अझै अन्योल मै

7105
Shares
काभ्रेमा दोस्रो सुई आक्रमण हल्ला मात्रै : डाक्टर देखि प्रहरी प्रशासन सम्म अझै अन्योल मै

सनम सुवाल बनेपा ,असार १३ ; केही समय अगाडी काठमाडौं ठमेल घर भइ बनेपा ८ मा बस्दै आउनुभएकी ३४ बर्षीय महिलाले असार ११ गते आफू माथि आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएकि थिएनी । सोही महिलालाई पनि सिरिन्ज नै आक्रमण भएको भन्ने कुरा पुष्टी भने भएको छैन lडाक्टर देखि प्रहरी प्रशासन सम्म सिरिन्ज आक्रमणको घटनामा अझै अन्योल मै छन् l

बजारमा सिरिन्ज आक्रमण नभएतापनि सिरिन्ज आक्रमण हो नै भन्ने आशंकाहरु फैलिएको ले अन्य घटनामा पनि सिरिन्ज आक्रमणको शंका आम जनमानसमा बडदै गएको देखिन्छ l  आज दिउसो बनेपा तिनदोबाटोमा एक महिला माथी आक्रमण भयो भने हल्ला भएपछी बनेपाको सिर मेमोरियल हस्पिटलमा उपचार गर्दा सोही महिलालाई सिरिन्ज आक्रमण नभएको कुरा इलाका प्रहरी कार्यलय बनेपाका प्रमुख प्रहरी निरिक्षक निरञ्जन भट्टराईले बताए । र काभ्रेमा दोस्रो सुई आक्रमणको हल्ला   भएको भट्टराईले बताए ।

7105
Shares

ट्रेन्डिङ