सबैको समाचार
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • माधव नेपाल बने नेकपाका अध्यक्ष बने नेकपाका अध्यक्ष

माधव नेपाल बने नेकपाका अध्यक्ष बने नेकपाका अध्यक्ष

6445
Shares
माधव नेपाल बने नेकपाका अध्यक्ष बने नेकपाका अध्यक्ष

काठमाडौं, पुस ७ : माधवकुमार नेपाल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष बनेका छन्। मंगलबार राजधानीमा भएको प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय समिति सदस्यहरूको बैठकले नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा अध्यक्ष बनाउने निर्णय गरेको हो।

आजको बैठकमा ४४७ मध्ये ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको उक्त समूहको दाबी छ। उक्त बैठकले आजैदेखि लागू हुने गरी प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको थियो।

6445
Shares

ट्रेन्डिङ