राससको आयोजनामा पत्रकारको स्वास्थ्य परीक्षण
राष्ट्रिय समाचार समिति (रासस) को ५६औँं वार्षिकोत्सवका अवसरमा आज चितवनमा पत्रकारका लागि ‘पूर्ण स्वास्थ्य परीक्षण’ कार्यक्रम सम्पन्न भएको छ । रासस र चितवन मेडिकल कलेजको संयुक्त आयोजनामा भएको कार्यक्रममा जिल्लाका १५० भन्दा बढी पत्रकारले स्वास्थ परीक्षण गराएका छन् । यही फागुन ७ गते राससले आफ्नो ५६औं वार्षिकोत्सव मनाउँदैछ । चितवनमा आज भएको उक्त कार्यक्रममा बोल्नुहुँदै […]