भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य कार्यक्रम सञ्चालन हुने
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको समन्वयमा स्वास्थ्य मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेल र स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीबीच आज भएको बैठकले भूकम्प प्रभावितलाई निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने निर्णय गरेको हो । बैठकले निःशुल्क स्वास्थ्य सेवा चिकित्साशास्त्र सङ्काय, काठमाडौँ विश्वविद्यालय, […]