बँदेल आक्रमणमा परी गम्भीर घाइते
बैतडी । बैतडीमा जङ्गली बँदेलको ७० वर्षीय वृद्धा गम्भीर घाइते भएकी छिन् । जङ्गली बँदेलको हुलले घरमै पसेर आक्रमण गर्दा मङ्गलबार पाटन नगरपालिका–५, धौंचुली गाउँकी ७० वर्षीय दुरा जोशी घाइते भएकी हुन् ।कम्मर र खुट्टामा गम्भीर चोट लागेपछि जोशीलाई बैतडी अस्पताल भर्ना गरिएको छ । गत साता पाटनसँगै सीमा जोडिएको मेलौली नगरपालिका–२, सलेनास्थित मावन बस्तीमै पसेर […]