अमेरिका र बेलायतको पुनः हवाई आक्रमण
काठमाडौं | अमेरिका र बेलायतले यमनको हुथी विद्रोहीविरुद्ध पुनः हवाई आक्रमण गरेका छन्। पेन्टागनका अनुसार गएराति अमेरिकी र बेलायतकी सैनिकले यमनको हुथी विद्रोही लक्षित आक्रमण गरेका हुन्। आक्रमणबाट हुथी समूहको भूमिगत गोदाम, हतियार केन्द्र तथा निगरानी केन्द्रहरुसहित विभिन्न ८ ठाउँमा क्षति पुगेको उनीहरुको दाबी छ। लाल सागरमा अमेरिका तथा बेलायतका मालबाहक जहाजमा हुथी समूहले गरेको […]