बरहथवामा मृत्यु भएका जयशंकरको शव अझै घटनास्थलमै
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा प्रहरीको गोली लागेर मृत्यु जयशंकर साहको शव अझै पनि घटनास्थलबाट उठाइएको छैन । मृतक परिवार तथा आन्दोलनकारीले मृतकलाई शहीद घोषणा, मृतकको नामबाट प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको नामकरण र स्तरोन्नती तथा बरहथवाका मेयरको राजीनामा लगायतका माग राखेका छन् । प्रशासन र आन्दोलनकारीबीच सहमति हुन नसक्दा शव घटनास्थलमै रहेको हो । घटना छानविनका […]