असुरक्षित बन्दैछन् जाजरकोटमा त्रिपालमा बस्ने महिलाहरू
जाजरकोट । भूकम्पपछि त्रिपालमा बस्दै आएका महिलाहरू दुव्र्यवहारमा पर्ने डरमा छन् । एकातिर ठिहिर्याउने जाडो, अर्कोतिर दुव्र्यवहारमा परिने हो कि भन्ने डर उनीहरूलाई छ । रातिको समयमा एक्लै शौचालयका लागि बाहिर निस्किन पर्दा डर लाग्ने गरेको महिलाहरू बताउँछन् । भूकम्पपछि त्रिपालमा बस्दै आएकी जाजरकोटकी एक किशोरीमाथि बलात्कार भएको छ । त्रिपालमा बस्दै आएकी २१ वर्षकी किशोरीमाथि कात्तिक २६ गते […]