मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु
हेटौँडा । मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ हेटौँडा उपमहानगरपालिका ११ थानाभर्याङमा मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको हो । थानाभर्याङमा हेटौँडातर्फबाट नवलपुरतर्फ जाँदै गरेको ना.४३ प २२२ नं.को मोटरसाइकलको ठक्करबाट बागमती प्रदेश प्रहरी गण, हेटौँडामा कार्यरत प्रहरी जवान विनोद एडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । डडेलधुरा जिल्ला आलिताल […]