सबैको समाचार
सोमवार, असार ८, २०८३
  • होमपेज
  • गैँडाको आक्रमणबाट वृद्धको मृत्यु

गैँडाको आक्रमणबाट वृद्धको मृत्यु

1455
Shares
गैँडाको आक्रमणबाट वृद्धको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–२३ मा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

आक्रमणमा परि घैला घारीका ६० वर्षीय पूर्णबहादुर बोटेको मृत्यु भएको प्रहरीले जनाएको छ ।भरतपुर –२३ का वडाध्यक्ष दीपक दवाडीका अनुसार घैला घारी सामुदायिक वनभित्र बोटेको लास भेटिएको हो ।

1455
Shares

ट्रेन्डिङ