सबैको समाचार
शुक्रबार, कार्तिक ७, २०८३
  • होमपेज
  • करेन्ट लागेर एक बालिकाको मृत्यु

करेन्ट लागेर एक बालिकाको मृत्यु

1765
Shares
करेन्ट लागेर एक बालिकाको मृत्यु

डोटी | डोटीमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ।

शिखर नगरपालिका–१ तल्लीसातकी ११ वर्षीया बबिता बोहराको करेन्ट लागेर मृत्यु भएको डोटी प्रहरीले जनाएको छ।

उनको शुक्रवार साँझ आफ्नै घरमा विद्युतको तार सर्ट हुँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।

1765
Shares

ट्रेन्डिङ