सबैको समाचार
बिहिबार, असार ४, २०८३
  • होमपेज
  • राँगाको मासु काट्ने क्रममा एक जनाको मृत्यु

राँगाको मासु काट्ने क्रममा एक जनाको मृत्यु

360
Shares
राँगाको मासु काट्ने क्रममा एक जनाको मृत्यु

विराटनगर । झापाको भद्रपुरमा राँगा काट्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

भद्रपुर-१ का ३५ वर्षीय रमेश परियारको ग्रेन्डर मेसिनले खुट्टा काटिँदा मृत्यु भएको छ।

आफ्नै घरमा राँगाको मासु काट्ने क्रममा प्रयोग भएको ग्रेन्डर मेसिनले उनको बायाँ खुट्टा काटिएको थियो ।

गम्भीर घाइते भएका परियारलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको बिर्तामोड स्थित बीएण्ड सी अस्पतालमा उपचारका क्रममा सोमबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

360
Shares

ट्रेन्डिङ