सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • दुवैई तथा क्यान्डा लैजान्छु भनी २ करोड भन्दा रकम लिएर फरार ।

दुवैई तथा क्यान्डा लैजान्छु भनी २ करोड भन्दा रकम लिएर फरार ।

5730
Shares
दुवैई तथा क्यान्डा लैजान्छु भनी २ करोड भन्दा रकम लिएर फरार ।

दुवैई तथा क्यान्डा लैजान्छु भनी २ करोड भन्दा रकम लिएर फरार ।
माेरङकाे दर्वेशा ३ फर्सडागि बस्ने भिम प्रसाद सापकोटा कि छाेरी बर्ष ३३ कि उषा कुमारी सापकोटाले झापा ,माेरङ लागयतका युवा हरुलाई रकम ठगी फरार भएकि छन ।
उर्लाबारी बहुमुखी क्याम्पस मा शिक्षाण संन्काय तर्फ पढाउदै अाएकि उषाले क्यान्डा पठाउने भन्दै माेहन न्याैपाने दमक र उर्लाबारी घर भएका सुद्धि धिमाल संग ५ , ५ लाख रुपैयाँ र त्यसै गरि १५ लाख रुपैयाँ भानु राज राई,केरखा लालबहादुर श्रेष्ठ भाेजपुर,भक्त कार्कि दमक,भिम पाैडेल उर्लाबारी ,गांगा प्रसाद सापकोटा संग १२ लाख ५१ हजार ,दिपा दहाल फुपुकि छाेरी संग ११ लाख २५ हजार ,सुमन रेग्मी साेल्टि संग ११ लाख २५ हजार र अाफ्नै ज्वाइँ राम चन्द्र मिश्र संग १० लाख २५ हजार लिएर फरार भएकि छन ।
यित उदाहरण मात्रै हुन १५ जान लाई दुबैई पठाईदिन्छु भन्दै कार्तिक महिनामा रमक लिएर फरार भएको उर्लाबारी४ का पिडित भिम पाैडेलले बताए ।

5730
Shares

ट्रेन्डिङ