सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१

जसले आफैंलाई भोट दिएनन्

2950
Shares
जसले आफैंलाई भोट दिएनन्

जेठ १६, काठमाडौं । स्थानीय निर्वाचनमा महानगरपालिका र नगरपालिकाको प्रमुख पद दाबी गर्दै उम्मेदवारी दिएका कतिपयले आफूलाई पनि भोट नदिएको पाइएको छ ।
वैशाख ३१ मा भउको निर्वाचनमा काठमाडौं उपत्यकाका तीन जिल्लाबाट प्रमुखमा उममेदवारी दिएका १६ जनाले आफूलाई पनि मत दिएका छैनन् । किनकी उनीहरुले एक मत पनि पाउन सकेका छैनन् । प्रमुख पदमा उम्मेदवार बनेका १४ जनाले आफ्नो मात्र (एक) मत पाएका छन् ।
-नागरिक

2950
Shares

ट्रेन्डिङ