सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कोरियामा किन गर्छन् नेपालीले आत्महत्या ?: थ्री डिको यस्तो समस्या

कोरियामा किन गर्छन् नेपालीले आत्महत्या ?: थ्री डिको यस्तो समस्या

3445
Shares
कोरियामा किन गर्छन् नेपालीले आत्महत्या ?: थ्री डिको यस्तो समस्या

काठमाडौँ, भदौ १० । पारिश्रमिकका दृष्टिकोणले आकर्षक मानिएको कोरियामा नेपालीले आत्महत्या गर्ने क्रम नरोकिएपछि त्यहाँको रोजगारी चुनौतिपूर्ण बन्दै गएको छ । सन् २०१७ को आठ ममिनामा कोरियामा १७ नेपालीको मृत्यु हुँदा चार जनाले आत्महत्या गरेका छन् ।

किन आत्महत्याको बाटो रोज्छन् ?
एपिएस शाखा प्रमुख बाबुराम खतिवडाका अनुसार,
-कामदारलाई कोरिया लैजाने छनौट प्रक्रिया नै गलत छ ।
-डर्टी, डेन्जरस र डिफिकल्ट काम गर्न लैजाने कामदार छनौट पैक्रिया अध्ययन, अनुसन्धान गर्न लैजानेसरहको हुँदा समस्या बढिरहेको हो ।
-घरमा रहँदा खेतीबारीमा पाइला नटेकेका युवा भाषा परिक्षा उर्तीण गरेर कोरिया जान्छन् ।
-कोरिया गएर थ्री डि(डर्टी, डेन्जरस र डिफिकल्ट)को काम गर्नुपर्दा कयौं युवाले डिप्रेसन भएर आत्महत्याको बाटो रोज्न पुग्छन् ।

3445
Shares

ट्रेन्डिङ