जन्ती बोकेको जीप दुर्घटना, एक जनाको मृत्यु
प्युठान । प्युठानमा जन्ती बोकेको जीप दुर्घटना भएको छ । प्युठानको ऐरावती गाउँपालिका -२, बरौलामा लु ३ च ६८४७ नम्बरको जीप बिहीबार बिहान दुर्घटनामा परेको हो। बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा मल्लरानी गाउँपालिका -३ का वडा सदस्य ५२ वर्षका दामोदर नेपाली रहेको जिल्ला […]