काभ्रेमा गोलभेंडा २ रुपैयाँमा एक झोला, ब्यापारीले फ्याले झिकु खोलामा
काभ्रे : पाँचखाल नगरपालिकाको झिकु खोलामा गोलभेडा फालेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । तस्बिर भाइरल हुनु स्वाभाविक पनि हो । ‘पाँचखाल नगर, कृषि शहर’ भन्ने नगरपालिकाको नारा छ । पाँचखाल नगरपालिका कृषि उर्वभ भूमि पनि हो । अहिले पाँचखालमा गोलभेडाको सिजन छ । तर भाउ नभएका कारण किसानले टिपेका छैन् । ब्यापारीले […]