ट्रकको ठक्करबाट एक जनाको मृत्यु
सर्लाही, ७ भदौ : पूर्व – पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका – १ स्थित पौराहीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बागमती नगरपालिका – १ स्थित पौराहीमा आज बिहान करिब ११ः३० बजे पश्चिमबाट पूर्वतर्फ हिँडेको ना६ख १५०० नम्बरको ट्रकले ठक्कर दिँदा चन्द्रपुर नगरपालिका – १ का अन्दाजी वर्ष ५५ की विमलीको घटनास्थलमै […]