सेनिटेयरी प्याड उत्पादन गर्दै काभ्रे नमोबुद्धका युवाहरु
काभ्रे : नमोबुद्ध नगरपालिका -०३ भकुण्डेमा युवाहरूले सेनिटेयरी प्याड उत्पादन सुरु गरेका छन । ग्रामीण बिकास सस्था काभ्रेपलान्चोक मार्फत जर्मन राजदुतावासको२२ लाख र नगर युवा क्लब सन्जालका युवाहरुको १० लाखको साझेदारीमा अल्ट्रा क्लिन प्रालि स्थापना गरि काम सुरु गरिएको हो । प्याड उत्पादन सुरुवात कार्यक्रममा नमोबुद्ध नगरका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल , ग्रामीण […]