सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काँग्रेस काभ्रेका जिल्ला सभापति तीर्थ लामा अस्पतालबाट डिस्चार्ज

काँग्रेस काभ्रेका जिल्ला सभापति तीर्थ लामा अस्पतालबाट डिस्चार्ज

4005
Shares
काँग्रेस काभ्रेका जिल्ला सभापति तीर्थ लामा अस्पतालबाट डिस्चार्ज

 

नेपाली कांग्रेस काभ्रेको सभापति तीर्थ लामा हस्पिटलबाट डिस्चार्ज हुनुभएको छ ।

पत्थरीको समस्यादेखिएपछि सभापछि ग्राण्डी इन्टरनेश्नल अस्पतालमा भर्ना हुनुभएको थियो ।

स्वास्थ्यमा सुधार आएपछि सभापछि लामा आज डिस्चार्ज हुनुहुभएको हो ।

सभापति लामा अबको केही दिन पछि पार्टी काममा पुनः सक्रिय हुने बताइएको छ ।

 

4005
Shares

ट्रेन्डिङ