धुलिखेल ११ पात्लेखेत काँग्रेसद्धारा भातृ सङगठन बिस्तार
काभ्रे : काभ्रेको धुलिखेल नगरपालिका ११ पात्लेखेत काङ्गेसले भातृ सङठन बिस्तार गरेको छ । आज बसेको कार्य समिती बैठकले भातृ सङठन बिस्तार गरेको हो । संगठन बिस्तारतर्फ तरुण दल, ने.वि संघ,महिला संघ,आदिवासी जनजाती, किसान संघ रहेका छन् । संगठन विभाग प्रमुखमा अर्जुन हुमागाईँ,तरुण दलको संयोजकमा विनोद कुमार धिताल,उपसंयोजकमा वसन्त लामा,सचिवमा गणेश थापा,सह सचिवमा गणेस गौतम, […]