एमाले काभ्रेले थाल्यो महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया
काभ्रेको एमालेले महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया सुरु गरेको छ । मंसिरमा चितवनमा हुने १० औं महाधिवेशनमा जिल्लाबाट सहभागी हुने प्रतिनिधि छनौट सुरू गरिएको एमाले काभ्रेले जनाएको छ । मतदाताको प्रारम्भिक नामावली प्रकाशन, मतदाता नामावली विरूद्ध दाबी विरोध, दाबी विरोधको छानविन र अन्तिम मतदाता नामावली प्रकाशन आज हुनेछ । भोली उम्मेदवारको मनोनयन दर्ता, उम्मेदवारको प्रारम्भिक सूची […]