काभ्रे काँग्रेस अधिवेशनः कुन क्षेत्रमा के हुदैँछ ?
काभ्रे : काभ्रे काँग्रेसको दुई वटै निर्वाचन क्षेत्रमा जारी अधिवेशनमा अहिले मतदान चलिरहेको छ । मुख्य निर्वाचन अधिकृत राजेन्द्र लामिछानेका अनुसार अहिले धमाधम मतदानको काम भइरहेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा शिव हुमागाई प्यालनको सर्वसम्मत हुने अनुमानका बीच मधु प्यालनले सभापति सहित सिँगो टिमकै उम्मेदवारी दर्ता गरेपछि मतदानमा जानु परेको हो । […]