फोहोरलाई ‘मोहोर’ बनाउन सिक्दै काभ्रे नमोबुद्धका महिला
काभ्रे : नमोबुद्ध नगरपालिकाले नगरभित्र उत्पन्न भएका फोहोरलाई ‘मोहोर’ बनाउने अभियान सुरु गरेको छ । घर तथा टोलमा फालिएका प्लाष्टिकबाट दैनिक उपयोगका तथा सजावटका सामग्री बनाउन नगरपालिकाले तालिम सञ्चालन गरेको हो । हरेक पल जोशजाँगर, सिर्जनशील र स्वरोजगार नारासहित नगरपालिकाले विभिन्न वडाका १८ जना महिलालाई सीप विकास तालिम दिइरहेको छ । मंसिर ५ गतेदेखि […]