काभ्रे काँग्रेस अधिवेशनः यस्तो बन्यो तीर्थ लामाको टिम
काभ्रे :नेपाली काँग्रेस काभ्रेको जिल्ला अधिवेशनमा शिव प्यानलले आफ्नो जिल्ला कार्यसमितिको उम्मेदवार फाइनल गरेको छ । केहिबेर अघि धुलिखेलमा पत्रकार सम्मेलन गरेर शिव प्यानलले आफ्नो टिमलाई पूर्णता दिएको हो । जसमा सभापतिमा तीर्थ लामा, उपसभापतिमा रमेश हुमागाई र ठाकुर प्रसाद न्यौपाने रहनुभएको छ । सचिबमा गुणराज मुक्तान र माधव प्रसाद ढकाल, सहसचिबमा समिर ब्याञ्जु र […]