काभ्रेको पनौतीमा १२ बर्षे मकर मेलाको तयारी तीब्र
काभ्रे : पनौती नगरपालिकाले १२ बर्षे मकर मेलाको तयारीलाई तीब्रता दिएको छ । नगरप्रमुख भिम न्यौपानेको संयोजकत्वमा गठन भएको २५१ सदस्यीय मुल ब्यवस्थापन समिति र विभिन्न विषयगत उप समितिहरूले मकर मेला लक्षित कामलाई तीव्रता दिएको हो । लीलावती सिंचाई पानी पुण्यमाता नदीमा ल्याउन लीलावती सिँचाई सरसफाई भईरहेको छ । त्रिबेणी मन्दिर परिसर/ढल सरसफाई, पैदल […]