सबैको समाचार
आइतवार, भदौ २८, २०८३
  • होमपेज
  • रोशी गाउँपालिका नयाँ भवनमा सर्ने, कार्यालय दुई दिन बन्द

रोशी गाउँपालिका नयाँ भवनमा सर्ने, कार्यालय दुई दिन बन्द

8420
Shares
रोशी गाउँपालिका नयाँ भवनमा सर्ने, कार्यालय दुई दिन बन्द

 

काभ्रेको रोशी गाउँपालिकाको कार्यालय भोली (शुक्रबार) र आइतबार बन्द हुने भएको छ ।

यहि मंसिर २७ गते सोमबारदेखि पालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा सुचारु गर्दैछ। त्यसैका लागि दुई दिन कार्यालय बन्द हुने पालिकाले सूचना मार्फत जानकारी गराएको छ ।

कटुन्जेबेसीबाट पुरानो भवनको सामान नयाँ भवनमा सार्नु पर्ने भएकाले कार्यालय बन्द रहने प्रमुख प्रशासकिय अधिकृत परशुराम थापाले जानकारी दिए ।

 

8420
Shares

ट्रेन्डिङ