काभ्रे धुलिखेल २ मा निशुल्क स्वास्थ्य सिविर, ८ सय ३१ जनाले सेवा लिए
काभ्रे : काभ्रेको धुलिखेल नगरपालिका २ मा निःशुक्ल स्वास्थ्य शिविर संचालन भएको छ । धुलिखेल नगरपालिका वडा नं २ को आयोजना, सारथी बहुउद्धेश्य सहकारी संस्था तथा सारथी फाउण्डेशन समन्वय र काठमाण्डौ मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा एकदिने निशुल्क स्वास्थ्य शिविर संचालन भएको हो । धुलिखेल नगरबासीको स्वास्थ प्रति चासो राख्दै “हेल्दि सिटी धुलिखेल“ […]