नमोबुद्ध–१० मा ‘न्यानो’ बाँड्दै समाजसेवी श्रेष्ठ
काभ्रे : समाजसेवी रामकृष्ण श्रेष्ठले नमोबुद्ध नगरपालिका वडा नं. १० मा ब्लाङ्केट र टोपी वितरण गरेका छन् । नमोबुद्ध नगरपालिका वडा नं. १०, वडा समितिको संयोजनमा श्रेष्ठले आफ्नो जन्मथलो नमोबुद्ध १० पुराना गाउँमा ब्लाङ्केट र न्यानो टोपी वितरण गरेका हुन् । सोमबार आयोजित कार्यक्रमका बीच उक्त वडाका लक्षित वर्गका २ सय ३५ जनालाई ब्लाङ्केट र […]