काभ्रेको धुलिखेल २ मा निशुल्क स्वास्थ्य शिविर हुँदै
काभ्रेको धुलिखेल नगरपालिका २ मा निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । धुलिखेल नगरपालिका वना नं २ को आयोजना, सारथी बहुउद्धेश्य सहकारी संस्था तथा सारथी फाउण्डेशन समन्वय र काठमाण्डौ मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा एकदिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको हो । शिविर सेतिदेवी मा.वि ब्लक ए मा शुक्रबार बिहान ९ […]