काभ्रे काँग्रेसको जिल्ला सभापतिमा तीर्थ लामा अत्याधिक मत सहित विजयी
तीर्थ लामा अत्याधिक मत सहित काभ्रे काँग्रेसको जिल्ला सभापतिमा निर्वाचित हुनुभएको छ । लामाले १६४६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी अच्युत पौडेलले ७७० मत प्राप्त गर्नुभएको छ । निर्वाचन समितिले जारी गरेको अन्तिम मत परिणाम अनुसार उपसभापती तीर्थ प्यानलको ठाकुर प्रसाद न्यौपानेको १४०० मत र रमेश प्रसाद हुमागाईंको १५२३ मत रहेको छ । […]