सबैको समाचार
मङ्लबार, भदौ ३०, २०८३
  • होमपेज
  • काँग्रेस बागमती प्रदेश अधिवेशनः महामन्त्रीमा काभ्रेका बादेको अग्रता कायमै

काँग्रेस बागमती प्रदेश अधिवेशनः महामन्त्रीमा काभ्रेका बादेको अग्रता कायमै

6625
Shares
काँग्रेस बागमती प्रदेश अधिवेशनः महामन्त्रीमा काभ्रेका बादेको अग्रता कायमै

 

नेपाली काँग्रेस बागमती प्रदेश अधिवेशनमा अन्य पदाधिकारीको मतगणना सुरु भएको छ ।

जारी मत गणनामा महामन्त्री पदका उम्मेदवार काभ्रे काँग्रेसका नेता कन्चनचन्द्र बादेले अग्रता लिनु भएको छ ।

९०० मत गन्दा बादेले ४७८ मत प्राप्त गर्नुभएको छ । महामन्त्रीमा बादे सहित ६ जनाको उम्मेदवारी परेको छ ।

माइकल रामचन्द्र अर्यालको ४१४ मत, राजु श्रेष्ठको ३७३ मत र तिलक प्रसाद रुबालीको ३२८ मत रहेको छ ।

 

6625
Shares

ट्रेन्डिङ