काभ्रे काँग्रेसको संघीय निर्वाचन क्षेत्रको अधिवेशन आज : यी हुन चुनाबी मैदानमा उत्रिएका उम्मेदवार
आज नेपाली काँग्रेसले काभ्रेका दुई वटा संघीय निर्वाचन क्षेत्रमा अधिवेशन हुदँैछ । मुख्य निर्वाचन अधिकृत राजेन्द्र लामिछानेका अनुसार अधिवेशनको प्रक्रिया प्रारम्भ भैसकेको छ । निर्वाचन क्षेत्र नम्बर १ को भकुण्डेबेसीमा अधिवेशन हुने छ । निर्वाचन क्षेत्र नम्बर १ मा हालसम्म शिव प्यालनबाट सभापतिमा दिनेश लामा सहित पदाधिकारीको मात्रै उम्मेदवारी घोषणा भएको छ । मधु […]