सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रे काँग्रेस अधिवेशन: महेश पौडेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित

काभ्रे काँग्रेस अधिवेशन: महेश पौडेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित

7020
Shares
काभ्रे काँग्रेस अधिवेशन: महेश पौडेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित

 

काभ्रे : नेपाली काँग्रेस काभ्रेका नेता महेश पौडेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

काभ्रे क्षेत्र नं २ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ । उहाँले खस आर्यतर्फबाट प्रतिनिधिका लागि उम्मेरदवारी दिनुभएको थियो ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमबार क्षेत्रिय अधिवेशन भएको थियो ।

7020
Shares

ट्रेन्डिङ